भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र शाह

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।

शाह असार १७ गतेको  मन्त्रिपरिषद्को निर्णयअनुसार भेरी अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।   

नेपाल तरुण दल बाँकेका अध्यक्ष एबम नेपालगन्ज-१३ का निवर्तमान वडाध्याक्षसमेत रहेका शाहलाई अस्पताल सन्चालन र बिकास गर्ने जिम्मेवारी दिइएको छ।

Screenshot_20230709-184520_Messenger1688909357.jpg

 

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्