भोजपुर केन्द्रविन्दु बनाएर ४ रेक्टरको भूकम्प

शुक्रबार, भदौ १५, २०८०

भोजपुर । भोजपुर केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर आज बिहान १:११ बाजे ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्