पाकिस्तानले गुमायो चौथो विकेट

बुधबार, भदौ १३, २०८०

काठमाडौं । एसिया कपको पहिलो खेलअहिले नेपाल र पाकिस्तानबीच भइरहेको छ।

टस जितेर ब्याटिङ गरिरहेको पाकिस्तानले चौथो विकेट गुमाएको छ।  पाकिस्तानका अघहा सल्मान  आउट भएका छन् ।

उनलाई  सन्दीप लामिछानेले आउट गरेका हुन्।

यस्तो छ अहिलेसम्मको स्कोर -

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्