पाकिस्तानले गुमायो तेस्रो विकेट

बुधबार, भदौ १३, २०८०

काठमाडौं । एसिया कपको पहिलो खेलअहिले नेपाल र पाकिस्तानबीच भइरहेको छ।

टस जितेर ब्याटिङ गरिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ।  पाकिस्तानका मोहमद रिजवान आउट भएका छन् ।

सन्दीप लामिछानेको बलमा दीपेन्द्र सिंह ऐरीले रिजवानलाई रनआउट गरेका छन् 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्