नेपालविरुद्द पाकिस्तान : पाकिस्तानले गुमायो दोश्रो विकेट

बुधबार, भदौ १३, २०८०

काठमाडौं । आजदेखि शुरु भएको एसिया कपमा अहिले नेपाल र पाकिस्तान खेल्दैछन् । 

नेपालले पाकिस्तानविरुद्द दोस्रो  विकेट लिएको छ। पाकिस्तानका  इमाम अल हक आउट भएका छन् । उनलाई सोम पाल कामीको बलमा  रोहित पौडेलले रनआउट गरेका हुन् । पाकिस्तानको २५ रनमा दोश्रो विकेट गएको हो।

अहिले बबर आजम र मोहमद रिजवान क्रीजमा छन् 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्