एसिया कप: पाकिस्तानविरुद्द करण केसीले पहिलो विकेट

बुधबार, भदौ १३, २०८०

काठमाडौं । आजदेखि शुरु भएको एसिया कपमा अहिले नेपाल र पाकिस्तान खेल्दैछन् । 

नेपालले पाकिस्तानविरुद्द पहिलो विकेट लिएको छ। पाकिस्तानका  फकहर जमान आउट भएका छन् । उनलाई करण केसीले आउट गरेका हुन् ।

 अहिले पाकिस्तानको ५.३  ओभरको क्षेतिमा १ विकेट गुमाएर २१ रन बनाएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्