चीन भ्रमणमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने: प्रधानमन्त्री

मंगलबार, भदौ १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  जानकारी गराएका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन् । 

साथै सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित  र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्