कांग्रेस महामन्त्री गगन थापाको आग्रह...

सोमबार, भदौ ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलिभगत तोड्न जरुरी भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले   बताएका छन् । 

आज सामाजिक संजालमार्फत महामन्त्री थापाले यस्ता किसिमका मिलिभगत तोड्न विपक्षमा रहेका सबै एकजुट हुनुपर्ने आजको आवश्यकता भएकोसमेत बताएका छन् । 

त्यसका लागि ३ मन्त्र अपनाउनु पर्नेमा पनि थापाले जोड दिएका छन् । 

महामन्त्री थापाको आग्रह -

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्