बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा[भाडादरसहित]

बिहीबार, भदौ ७, २०८०

काठमाडौं । आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ। बागमती सरकारले  नेपाल आयल निगमले साउन १ गतेदेखि इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको जनाएको छ।

यसअघि  साउन ११ मा  सार्वजनिक यातायातको भाडा घटेको थियो ।

 यस्तो छ नयाँ भाडादर-

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्