ललिता निवास जग्गा प्रकरणका यी हुन् २८६ प्रतिवादीहरु [नामावलीसहित]

बिहीबार, भदौ ७, २०८०

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाएको छ ।  

सीआईबीले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.  बाबुराम भट्टराईलाई साक्षीमात्र बनाए पनि २८६ जनालाई भने  प्रतिवादी बनाएको हो । 

सीआईबीले ५७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा ४ पूर्वमन्त्रीहरुसहित २८६ जनालाई प्रतिवादी बनाएर  सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ।

यी हुन् सीआईबीले बनाएका प्रतिवादीहरु-

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्