भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबार भवनको निरीक्षण

बिहीबार, भदौ ७, २०८०

काठमाडौं ।  भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरीक्षण गरेका छन् ।

आज दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रीडी एनिमेशनको अवलोकन पनि गरेका हुन् । 

उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्