मन्त्रिपरिषद् बैठक जारी

बुधबार, भदौ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बसिरहेको बैठक जारी छ।

मंगलबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण आज बिहान बसेको हो ।

सरकारले आजको बैठकमा समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्