एमाले अध्यक्ष ओली र अमेरिकी राजदुत थम्प्सन्बीच भेटवार्ता

मंगलबार, भदौ ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीर नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच  भेटवार्ता भएकोछ।

आज बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । 

विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्