आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सोमबार, भदौ ४, २०८०
Neuro hospital Nepalgunj

सुर्खेत ।  आज कर्णाली प्रदेशले सार्वजनिक बिदा दिएको छ।

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली  सरकारले आज  सार्वजनिक बिदा दिएको हो ।

आज कर्णाली प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको सरकारका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्