आज प्रतिनिधि सभा बैठक बस्दै

आइतबार, भदौ ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  आज प्रतिनिधि सभा बैठक बस्दैछ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभा बस्नेगरी बैठक तय भएको हो।

आज सभामुख देवराज घिमिरेले बैठकमा  देवराज  राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत विभिन्न ८ कार्यसूची छ।

सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले गत साउन १० गतेदेखि गर्दै आएको संसद बैठक आज बस्न दिन्छ कि दिदैन भन्ने पनि अन्योल नै छ।

यस्तो कार्यसूची-

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्