सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस[नामावलीसहित]

बिहीबार, साउन ३२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सशस्त्र प्रहरी बलका १२  जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । 

यही साउन ३२ गतेको बढुवा समितिको   निर्णय अनुसार  पहिलो नम्बरमा राजेश उप्रेती बढुवा सिफारिसमा परेका  छन् ।

त्यस्तै दोस्रो नम्बरमा गंगाराम श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

यस्तो छ बढुवा सूची-

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्