भदौ ५ गतेसम्मका लागि राष्ट्रिय सभा स्थगित

मंगलबार, साउन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  राष्ट्रिय सभा  बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । 

भोलि बस्ने भनिएको राष्ट्रिय सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । 

संसद सचिवालयका अनुसार राष्ट्रिय सभा बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्