नेविसंघको केन्द्रीय सदस्यबाट मुकेश र एलिजाले दिए राजिनामा

मंगलबार, साउन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एक हप्ता अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ) का  केन्द्रीय सदस्यमा मनोनीत भएका मुकेश घिमिरे र एलिजा ढकालले पदबाट राजिनामा दिएका छन् ।

उनीहरुले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यबाट राजिनामा घोषणा गर्दै केन्द्रीय समितिमा नरहेको जानकारी दिएका छन्।

घिमिरे र ढकालसँगै गत साउन २२ गतेकांग्रेस पार्टी  सभापति शेरबहादुर देउवाले ७१० नेविसंघ गठन गरेका थिए।

यस्तो छ घिमिरे र ढकालको संयुक्त विज्ञप्ति-

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्