नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सपथ

सोमबार, साउन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नवनियुक्त मन्त्री जनमत पार्टीकि अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । 

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा  आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले  पद तथा गोपनीयता शपथ लिएकी हुन् ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्