स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा, जापान पराजित

शुक्रबार, साउन २६, २०८०

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी महिला विश्वकप फुटबलको उपाधिको दावेदार मानिएको जापान क्वाटरफाइनलमा पराजित भएको छ। 

स्वीडेनले जापानलाई क्वार्टरफाइनलमा जापानलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । 

स्वीडेनको जितका लागि ए लेस्टि र एफ एन्जलले समान १–१ गोल गरेका हुन् भने जापानका लागि एह्यांसीले ८७ औँ मिनेटमा सान्त्वना गोल गरेकी थिइन्। 

यसअघि नै स्पेनले नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्