कांग्रेस संसदीय दलको बैठक भोलि

बिहीबार, साउन २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका सांसद डन.सुनिल शर्मालाई पक्राउ गरेपछि कांग्रेस  संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। 

भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो।

सीआईबीले आज पक्राउ गरेका सांसद डा. शर्माका विषयमासमेत संसदीय दलको बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्