यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

बुधबार, साउन २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

यस्ता छन् निर्णय - 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्