संसद बैठक खुलाउने विषयमा शिर्ष तीन दलका प्रमुख नेताबीच दोस्रो चरणको छलफल हुँदै

सोमबार, साउन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । अवरुद्ध बनेको संसद बैठक खुलाउनका लागि फेरि शिर्ष तीन दलका प्रमुख नेताहरुबीच आज दोस्रो चरणको छलफल सुरु भएको छ ।

अहिले केहिबेर अघिदेखि दोस्रो चरणको छलफल नयाँ बानेश्वरस्थित संसद भवनमा भइरहेको छ।

आज दिउँसो २ बजेसम्म सिंहदरवारमा चलेको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएपछि फेरि दोस्रो चरणको छलफल गरिएको हो।

 

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्