कम्युनिस्टको वर्ग शत्रु नै कांग्रेस: झलनाथ खनाल [पूर्णपाठसहित]

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाउँदै नेपाली कांग्रेससँगको सहकार्य घातक रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका छन् ।

खनालले माओवादी केन्द्र र कांग्रेसले आफ्नो दललाई प्रयोग गरेर सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएको गुनासो गरेका हुन् । 

त्यस्तै नेता खनालले कांग्रेस कम्युनिस्टको वर्ग शत्रु रहेको समेत किटान गरेका छन् ।

[पूर्णपाठ]

 

 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्