सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका राधिका कुमारी सिंहको बुधबार उपचारका क्रममा भएको निधनप्रति शोक ब्यक्त गर्दै सार्वजनिक विदा दिइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र २३ वटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा (अत्याबश्यक बाहेक) हरु बन्द गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।