सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । पेट्रोलियम पदार्थ मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
निगमले भोलिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको जानकारी दिएको छ।