सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साको वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ। वीरगञ्जमा आज साँझदेखि कर्फ्यु आदेश जारी भएको हो ।
दुई समुदायबिच शनिबार दिउँसोदेखि भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरिएको हो ।हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।