नेपाली सेनामा खुल्यो भर्ना (सूचनासहित)

शुक्रबार, चैत २९, २०८१

काठमाडौं । नेपाली सेनाले ठुलो संख्या प्राविधिक पदका लागि भर्ना आह्वान गरेको छ। 

आज एक सूचना जारी गर्दै नेपाली सेनाले ४ सय १ जनाका लागि भर्ना खुलाएको जनाएको छ।

यस्तो छ सूचना-

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्