फिफा महिला विश्वकप: कुन-कुन राष्ट्र पुगे प्री -क्वाटर फाइनलमा

शुक्रबार, साउन १९, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलहरु पूरा भएका छन् । न्यूजिल्याण्ड र अष्ट्रेलियामा जारी ९औं महिला विश्वकपमा ब्राजिल र अर्जेन्टिनासँगै आयोजक राष्ट्र न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।
 
कुन-कुन राष्ट्र पुगे प्री -क्वाटर फाइनलमा-(रातो घेरामा)
 
 
प्री-क्वाटर फाइनलमा को- को भिड्दै छन् -
 
स्विजरल्याण्ड -स्पेन
जापान-नर्वे
नेदरल्यान्ड -साउथ अफ्रिका
स्विडेन- अमेरिका
इंग्ल्यान्ड-नाइजेरिया 
अष्ट्रेलिया-डेनमार्क 
कोलम्बिया-जमैका
फ्रान्स-मोरक्को
 
 
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्