२४ उपसचिव र ११ अधिकृतको सरुवा ( सूचीसहित)

शुक्रबार, साउन १९, २०८०

काठमाडौं । लामो समयदेखि काठमाडौंमा बसेका २४ उपसचिव र ११ जना शाखा अधिकृतहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको छ ।

सरुवा गरेका  कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको मन्त्रालयले जनाएको छ।

यस्तो छ उपसचिवको सरुवा सूची-

यस्तो छ शाखा अधिकृतको सरुवा सूची-

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्