कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

बुधबार, साउन १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ क्यालेन्डर अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु वर्षको ११ महिना नै खटिने भएका छन् । 

कांग्रेसको गत साता सम्पन्न केन्द्रीय समिति बैठकले वार्षिक क्यालेन्डर पारित गरेसँगै केन्द्रीय सदस्यहरुले वर्षको एक महिनामात्र छुट्टी पाउने छन् । 

उक्त बैठकको निर्णयअनुसार क्यालेन्डर शुरु भइसकेको छ । सोअनुसार यही साउन २० देखि ३० गतेसम्म पार्टीको विशेष आन्तरिक अभियान शुरु हुँदैछ । 

त्यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधिहरुलाई सबै जिल्लामा खटाएको छ । 

यस्तो छ सूची-

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्