पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो

बुधबार, माघ २, २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

जसअनुसार पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ बढेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्