कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापाले गरे दाबी पेश

मंगलबार, साउन १६, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजिनामा दिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दै नियुक्त गर्न माग गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्