स्थानीय तह उपनिर्वाचन: कांग्रेस हालसम्म १५ वटामा विजयी (नामसहित)

सोमबार, मंसिर १७, २०८१

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले हालसम्म १५ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । अझै मतगणना जारी छ।

१: अर्जुन प्रसाद तिवारी -वडा अध्यक्ष (हेटौडा उपमहानगरपालिका -१२) प्राप्त मत २०६३

२: आनन्द श्रेष्ठ - वडा अध्यक्ष (मुसिकोट नगरपालिका- १) प्राप्त मत ११८४

३:प्रकाश चन्द - वडा अध्यक्ष (भीमदत्त नगरपालिका-६) प्राप्त मत ११०७

४ :अमिन थारु- वडा अध्यक्ष( ठाकुरबाबा नगरपालिका-४) प्राप्त मत १०४३

५:तेतर साहु:वडा अध्यक्ष (गढी गाउँपालिका-६) प्राप्त मत ८१६

६: समसे आलम-वडा अध्यक्ष ( राजपुर नगरपालिका-६) प्राप्त मत ७४४

७:धिरेन्द्र पुजारा- वडा अध्यक्ष (सूर्मा गाउँपालिका-४) प्राप्त मत ६५७

८: भुपमणी पुन मगर- वडा अध्यक्ष (रुन्टीगढी गाउँपालिका-४) प्राप्त मत ६४३

९: शेख अब्दुल खलिक- वडा अध्यक्ष (ईशनाथ नगरपालिका-७) प्राप्त मत ६२७

१०:मोती राम खत्री- वडा अध्यक्ष (सानीभेरी गाउँपालिका-५) प्राप्त मत ५९०

११: इच्छा कुमार महर्जन-वडा अध्यक्ष (कीर्तिपुर नगरपालिका-१) प्राप्त मत ५६२

१२: मोहन थापा- वडा अध्यक्ष (पूर्वीचौकी गाउँपालिका-६) प्राप्त मत ४६८

१३:  नगेन्द्र लिम्बु-वडा अध्यक्ष (लालीगुराँस नगरपालिका-८) प्राप्त मत ४४०

१४: धन सिंह कुंवर- वडा अध्यक्ष (दुहुँ गाउँपालिका-५) प्राप्त मत ३७६

१५: खम्ब बहादुर सिँह-वडा अध्यक्ष(कुसे गाउँपालिका-७) प्राप्त मत ३४७

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्