सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
विराटनगर । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
जापान भ्रमणको विषयमा विवादित बनेपछि आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका हुन् ।
अधिकारीले मन्त्रिपरिषदबाट स्वीकृत नगराइ जापान भ्रमण गएको विषयमा विवाद हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा दिएका हुन् ।