टिप्पर दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, कात्तिक २, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको बङ्गलाचुली गाउँपालिका-४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका-७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

घोराहीबाट तापातर्फ जाँदै गरेको रा१ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्