प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र सपथ आजै

आइतबार, असोज २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण कार्यक्रम हुँदैछ ।

आज दिउँसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ असोज १८ गते अवकाश भएपछि राउत प्रधानन्यायाधीश भएका हुन् ।

 

 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्