एकैपटक नेपाल प्रहरीका ४१ एसपी र १४३ डीएसपीको सरुवा

बुधबार, असोज ९, २०८१

काठमाडौं । नेपाल प्रहरीका एकैपटक ४१ एसपी र १४३ डीएसपीको सरुवा भएको छ । 

सोमबार ग्रीस जानु अघि  महानिरीक्षक कुंवरले गरेको सरुवाको निर्णय प्रहरी प्रधान कार्यालयले मंगलबार बेलुकी सार्वजनिक गरेको छ।

जिल्ला इन्चार्जमा खटिएको एक वर्ष पुगेका एससपीहरु सरुवा भएर नयाँलाई पठाइएको  छ ।

 एसपी सरुवा सूची-

डीएसपी सरुवा सूची-

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्