दाङका युवा व्यवसायी यज्ञ पुनको निधन

सोमबार, असोज ७, २०८१
Neuro hospital Nepalgunj

तुलसीपुर । दाङस्थित बिजौरी उद्योग बाणिज्य सघका निबर्तमान सचिब युवा ब्यबसायी यज्ञ बहादुर पुनको निधन भएको छ ।

बिगत डेढ बर्ष ब्रेन टियुमर रोगबाट ग्रसित पुनको आज बिहान साढे ३ बजे ४९ बर्षको उमेरमा निधन भएको हो।

उनको आज बिहानै तुलसीपुर- १६ रावतगाउँ स्थित चौवाखोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्