प्रहरीका ५ सय ८७ इन्स्पेक्टरको एकसाथ सरुवा (सूचीसहित)

मंगलबार, भदौ १८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षकहरुको  (इन्स्पेक्टर)  एक साथ सरुवा भएको छ। 

सरुवामा वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, इलाका प्रहरी कार्यालय टीकापुरमा ईश्वरदेव गिरी,  प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्रीको सरुवा भएको छ। 

यस्तो छ सरुवा सूची- 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्