गगन थापाले तिरे १५ हजार जरिवाना

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ हजार जरिवाना बुझाएका  छन् ।

महामन्त्री थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाउदै गत मंसिर ४ गते सम्पन्न निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु  पर्नेबारे आफुलाई सो कुरा थाहा नभएको भन्दै सामाजिक सन्जाल फेसबुक मार्फत जरिवाना तिरेको बताएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्