२१ जिल्ला न्यायाधीशको सरुवा (सरुवा सूचीसहित)

शनिबार, साउन २६, २०८१

काठमाडौं । न्याय परिषद्ले  जिल्ला अदालततर्फका २१ जना न्यायाधीशहरुको सरुवा गरेको छ।  परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो । 

यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्