एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु

बुधबार, साउन २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंबाट नुवाकोटका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु  भएको छ ।

हेलिकप्टर केहीबेरअघि शिवपुरी-७ सुर्यचौर डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। हेलिकप्टरमा सवार ५ जनामध्ये ५ जनाको मृत्यु भएको हो।

प्रहरीको टोली दुर्घटनास्थल पुगिसकेको नेपाल प्रहरीले जनाएको छ।विस्तृत विवरण आउँन बाँकी।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्