अबिरल वर्षाले पर्यटन बोर्ड डुबानमा

मंगलबार, साउन २२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । अबिरल वर्षाले काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटक नेपाल पर्यटन बोर्ड कार्यालय डुबानमा परेको छ ।

ढलको निकास राम्रोसँग नहुँदा निरन्तरको वर्षाले बोर्डको भृकुटीमण्डपमा रहेको केन्द्रीय कार्यालय डुबानमा परेको हो । 

पर्यटकलाई घुमाउने राम्रो ठाउँको पहिचान गरी नेपालका विभिन्न ठाउँको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको पर्यटन बोर्डले आफ्नै कार्यालयलाई व्यवस्थित गर्न नसक्दा अहिले पर्यटकहरुलाई तमासा देखाइरहेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्