कक्षा १२ को नतिजा सार्वजनिक

शुक्रबार, साउन १८, २०८१

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा ५२.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्