निरीक्षण गर्न राहदानी विभाग पुगिन् परराष्ट्र मन्त्री

बुधबार, साउन १६, २०८१

काठमाडौँ । परराष्ट्र मनत्री डा. आरजू राणा देउवा पासपोर्ट( राहदानी) विभाग पुगेकी छिन् ।

आज मन्त्री राणा निरीक्षणका क्रममा पासपोर्ट विभाग र कन्सुलर विभागको पुगेकी हुन्  । 

आज मन्त्री राणा  दिउँसो साढे १२ बजे त्रिपुरेश्वर पुगेर पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी हुन् । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्