विभिन्न मन्त्रालयका सचिवहरुको प्रधानमन्त्रीसँग ब्रिफिङ

आइतबार, साउन १३, २०८१

काठमाडौँ । विभिन्न मन्त्रालयका सचिवहरुबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिइरहेका छन् ।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिइरहेका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्