त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

बुधबार, साउन ९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ ।

केहीबेर अघि उड्ने क्रममा जहाज दुर्घटना भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।
अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्