गृहमन्त्री लेखक र अमेरिकी राजदुतबीच छलफल

शुक्रबार, साउन ४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री र राजदुतबीच के विषयमा कुराकानी भएको भन्ने बारेमा केहि खुलाइएको छैन ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्