बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ४ रुपैयाँ बढ्यो

सोमबार, असार ३१, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढााएको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य दिएअनुसार मूल्य बढाएको जनाएको छ ।  

पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ ४८ पैसा तथा डिजेलमा २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले आज राति १२ बजेपछि पेट्रोलमा ४ तथा डिजेलमा ३ रुपैयाँ बढेको जनाएको छ । 

अन्य पदार्थको मूल्य पहिलेकै कायम रहेको पनि नेपाल आयल निगमले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्